advertisement

सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई फिर्ता पठाइएको बताइएको छ ।

" /> काठमाडौंमा बुधबार बिहान ८ बजेसम्म मात्रै लकडाउन उल्लंघन गर्ने ३ सय बढी सवारीसाधन प्रहरी नियन्त्रणमा - Sarbocha Media

काठमाडौंमा बुधबार बिहान ८ बजेसम्म मात्रै लकडाउन उल्लंघन गर्ने ३ सय बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

`

     २०७६ चैत्र १२ गते ४:५२

काठमाडौं, १२ चैत । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि देशभर लागु गरिएको लकडाउन उल्लंघन गर्ने ३ सय २ वटा सवारीसाधनलाई प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

advertisement

सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई फिर्ता पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?