युट्युबमा सबैभन्दा बढी कमाउने अमेरिकाका आठ वर्षे बालक रायन काजी बनेका छन् । उनले एक वर्षमा २.६ करोड डलर (करिव २ अर्व ९६ करोड भन्दा बढी रुपैयाँ) कमाएका छन् ।
रायन एक जना युट्युबर हुन्, उनले र उनका आमाबाबुले युट्युबमा खेलौनाको समीक्षा गर्छन् र त्यो समीक्षाबाट आएको फैसला रायन वर्ल्ड नामक युट्युबमा अपलोड गर्छन् । यसै युट्युब च्यानलबाट उनले २०१९ मा २.६ करोड डलर कमाएका हुन् ।
रायनले जुन २०१८ देखि जुन २०१९को बिचमा यति पैसा कमाएका हुन् ।
सिर्जनात्मक भिडियो मार्फत पैसा कमाउनेका लागि युट्युब एउटा राम्रो माध्यम बनेको छ ।
युट्युबको सक्दो सदुपयोग गरौँ, बढी भन्दा बढी पैसा कमाऔँ ।
एकै वर्षमा त्यो पनि ८ वर्षका बालकले ३ अर्व कमाएर विश्व रेकर्ड
एकै वर्षमा त्यो पनि ८ वर्षका बालकले ३ अर्व कमाएर विश्व रेकर्ड



