
आवश्यकताअनुसार कटहरिया माविको भवनमा आईसोलेसन कक्ष सञ्चालन गर्ने र निषेधाज्ञा अवधिमा सम्बन्धित वडाअध्यक्ष र स्थानीय प्रहरीको समन्वयमा खाद्यान्न सामग्रीको ब्यवस्थापन गरिने निर्णय भएको बैठकमा सहभागी वडा नम्बर ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए ।
सर्वपक्षीय बैठकमा मेयर सियाराम कुश्वाहाका साथै जनप्रतिनिधि, ब्यापारी, पत्रकार सशस्त्र बेश दुधियाभारका इन्स्पेक्टर देवीलाल गोतामे, ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंह लगाय को उपस्थिति रहेको थियो ।यसअघि राजदेवी नगरपालिका र गौर नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले गत २४ गतेदेखि अगामी ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए