advertisement

आज बिहान करिब साढे ३ बजेतिर डाँगीले चलाएको रा ४ प २५५१ नम्बरको मोटरसाइकल घरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

डिएसपी खड्काले गम्भीर घाइते डाँगीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

" /> मोटरसाइकल दुर्घटनामा परी एक युवकको - Sarbocha Media

मोटरसाइकल दुर्घटनामा परी एक युवकको

`

     २०७७ श्रावण २७ गते ८:०६

दाङ, २७ साउन । दाङको नारायणपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ वर्षीय विमल डाँगीको मंगलबार बिहान आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

advertisement

आज बिहान करिब साढे ३ बजेतिर डाँगीले चलाएको रा ४ प २५५१ नम्बरको मोटरसाइकल घरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

डिएसपी खड्काले गम्भीर घाइते डाँगीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?