advertisement

चेक दिएर सुनका सामान लिइसकेपछि उनी फरार हुने गरेको एसपी कार्कीले जानकारी दिए। उनका अनुसार सुन वा हिरा पनि करिब ४-५ लाखमाथिको लिन खोज्ने गर्थिन्। ती चेक साट्न जाँदा पैसा हुँदैनथ्यो।

उनीविरूद्ध नयाँ बानेश्वरकी रमिता रन्जित श्रेष्ठले उजुरी दिएकी थिइन्। मगरले अन्यलाई पनि ठगेको हुन सक्ने भन्दै ठगिएको भए कार्यालयको सम्पर्कमा आउनसमेत महाशाखाले अनुरोध गरेको छ।

‘काठमाडौंमा धेरैलाई यसरी ठगेर बेपत्ता भएको कुरा आइरहेका छन्,’ उनले भने,’यसरी नै अहिले ठगिएका मौखिक रूपमा चार-पाँच जना सम्पर्कमा आइसकेका छन्।’

प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ।

" /> समाज Archives - Page 558 of 659 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए