
अक्सफोर्ड युनिभर्सिटीको एउटा टोलीले अस्पताल भर्ना भएका २००० बिरामीहरुलाई यो औषधि दिएको थियो । यसको रिजल्ट भेन्टिलेटरबाट बचेका बिरामीहरूले यस औषधिको प्रभावबाट मर्ने जोखिम ४० प्रतिशतबाट २८ प्रतिशतमा घटाए, र अक्सिजन चाहिनेहरूले मर्ने सम्भावना २५प्रतिशतबाट २० प्रतिशतमा घटाए।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए