advertisement

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्येन्द्र जैनको स्वास्थ्यको विषयमा स्वास्थ्यको ख्याल नगरी दिनको २४ घण्टा सार्वजनिक सेवामा संलग्न रहेको ट्वीटरमा भनेका छन् ।

" /> दिल्लीका स्वास्थ्य मन्त्री अस्पताल भर्ना, कोरोना टेस्ट मंगलबार गरिने - Sarbocha Media

दिल्लीका स्वास्थ्य मन्त्री अस्पताल भर्ना, कोरोना टेस्ट मंगलबार गरिने

`

     २०७७ आषाढ ०२ गते ६:०९

एजेन्सी, २ असार । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन बिरामी भएपछि अस्पताल भर्ना भएको खबर आएको छ ।

मन्त्री जैनमा उच्च ज्वरो र सासको समस्या भएको जनाइएको छ। उनी अहिले राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना भएको बताइएको छ। उनको कोरोना टेस्ट मंगलबार गरिने छ।

advertisement

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्येन्द्र जैनको स्वास्थ्यको विषयमा स्वास्थ्यको ख्याल नगरी दिनको २४ घण्टा सार्वजनिक सेवामा संलग्न रहेको ट्वीटरमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?