advertisement

उनले प्रधानमन्त्रीका कारण व्यवसायी समेत आतंकित बनेको आरोप लगाए। सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतबस आफू मातहत राखेर प्रधानमन्त्रीले सबै निकाय आफूमा केन्द्रित गर्ने संकेत देखाएको उनको भनाइ छ।

‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसनधान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भयो’ उनले भने, ‘हामीले सबै अधिकार एउटै व्यक्तिका अधिनमा राखेर आतंकित पार्ने खालको लोकतन्त्र ल्याएका होइनौं।’

ओलीको शक्ति र सत्ता दुरुपयोग दुई दिनको भएको भन्दै उनले सत्ता र शक्तिको धम्कीबाट आफूहरु नडराउने चेतावनी दिए।

 

संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर ओलीले संसद विघटन गरेको उनले बताए। उनले भने ‘दलभित्र असहयोग भएको बहानामा जनताको अभिमतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई दिएको छैन।’

" /> राजनीति Archives - Page 513 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए