
‘यदि कहीँ मदन भण्डारीको आत्मा भए शीतल निवासमा के भन्दो होला?’ उनले आक्रोश पोख्दै प्रश्न गरे। राष्ट्रपतिले पदको दुरुपयोग गरेको नेता रावलले आरोप लगाए।
यस्तै, थप प्रसंगमा बोल्दै नेता रावलले नयाँ नियुक्त भएका मन्त्रीहरूलाई गुलियो चाट्न मात्रै गएको संज्ञा दिए। ‘हामीले जहिले पनि पार्टी एकताका लागि काम गर्यौँ तर प्रधानमन्त्री केपी शर्मा ओलीले शिर झुकाउने काम मात्रै गरे उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन र संविधानको उपहास गरेर निरंकुश शैलीमा नयाँ मन्त्री नियुक्त गरेका छन्।’ लामो समयसम्म ओलीले ल्याएको दल विभाजनसम्बन्धी अध्यमदेश रोक्यौँ, अन्त्यमा चोइटिएर गए।
ओलीले गुटगत रुपमा पार्टीमा सडकबाट टपक्क टिपेर केन्द्रीय सदस्यहरु बनाएको उनले बताए। यो काम चलाउ सरकार भएकाले नयाँ मन्त्रीहरु नियुक्त गर्ने अधिकार ओलीलाई नभएको रावलले बताए।
उनले पूर्वमाओवादी र एमालेबीच भएको पार्टी एकतामा ओलीले अहिले आएर गम्भीर घात गरेको समेत आरोप लगाए।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए