उनी स्वास्थ्योपचारका लागि दिल्ली पुगेको उनका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिए। खनाल चार दिनसम्म् दिल्लीमा रहने भएको छ । दिल्लीमा रहँदा एपोलो अस्पतालमा चेकजाँच गर्ने छन् ।

उनका साथमा उनकी पत्नी रविलक्ष्मी चित्रकार पनि गएकी छिन् । खनालको स्वास्थ्यमा समस्या आएकाले नियमित चेकजाँच गर्दै आएका छन् ।

भारतमा रहँदा उनले केही राजनीतिक भेटघाट पनि गर्ने बुझिएको छ । उनले पुराना राजनीतिक मित्रहरुसँग भेट्ने बुझिएको छ ।

नेपालमा राजनीतिक संकट बढिरहँदा नेताहरुको भारत दौडाहा बढिरहेको छ । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै मुम्बई पुगेका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि स्वास्थ्योपचारका लागि भन्दै दिल्ली पुगेका छन् ।

" /> मुख्य समाचार Archives - Page 84 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 … 82 83 84 85 86 … 316