विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पाण्डेयले जानकारी दिए । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।

" /> ललितानिवास काण्डका मुख्य योजनाकार शोभाकान्तलाई सदरखोर डिल्लीबजार पठाइयो - Sarbocha Media

ललितानिवास काण्डका मुख्य योजनाकार शोभाकान्तलाई सदरखोर डिल्लीबजार पठाइयो

`

     २०७७ माघ २९ गते १:०७

काठमाडौं, २९ माघ ।  ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राखेर सुनुवाइ गर्ने भएको छ ।

उनलाइ सदरखोर डिल्लीबजार पठाइएको
ललितानिवास काण्डका मुख्य योजनाकार शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइएको जनाइएको छ ।। ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियो ।

विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पाण्डेयले जानकारी दिए । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?