सिंहदरबारको मुख्य भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले आज ११ बजे सरकारका उपलब्धि सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय अब मुख्य भवनबाट सञ्चालन हुने भएको छ। भवनको प्रधानमन्त्री ओलीले आजै उद्घाटन गर्ने भएका छन्।
ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए। यो तीन वर्षमा सरकारका तर्फबाट भएका मुख्य काम सार्वजनिक गर्ने ओलीको तयारी छ।
" /> मुख्य समाचार Archives - Page 83 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 … 81 82 83 84 85 … 316