advertisement

त्यस्तै माध्यमिक र उच्च माध्यमिक तहका शिक्षकहरूकाे पाँच दिनकाे तलब र आधारभुत तहका शिक्षकहरूकाे तीन दिनकाे तलब कोरोना रोकथाम कोषमा जम्मा गर्ने निर्णय भएकाे छ । स्वास्थ्या कर्मचारीहरूले भने कोरोना राहत कोषमा आर्थिक सहयोग गर्नु नपर्ने गाउँपालिकाले जनाएकाे छ  ।

काेराेना राहत काेषमा विभिन्न संघ संस्था, समाजसेवी, व्यापारी र देश विदेशमा रहेका नेपालीहरूलाई सहयाेग गरिदिन गाउँपालिकाकाे आग्रह छ । सहयाेगका लागि नेपाल एस. वि. आइ बैंक प्रकाेप व्यवस्थापन काेषकाे खाता नम्बर ४३२२५२४०७०००१३ मा जम्म गर्न सकिने छ ।

" /> मुख्य खबर Archives - Page 1002 of 1063 - Sarbocha Media

मुख्य खबर

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए