advertisement

गत वर्ष खानको स्वास्थ्य अस्वस्थ गम्भीर भएको थियो । उनी लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो ।

लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

" /> ५४ बर्षीय बलिउड अभिनेता इरफान खानको निधन - Sarbocha Media

५४ बर्षीय बलिउड अभिनेता इरफान खानको निधन

`

     २०७७ वैशाख १७ गते ७:०४

काठमाडौं, १७ वैशाख । बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।

५४ वर्षीय खानको निध मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार भएको हो । उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि अस्पतालमा लगेर आईसीयूमा भर्ना गरिएको थियो ।

advertisement

गत वर्ष खानको स्वास्थ्य अस्वस्थ गम्भीर भएको थियो । उनी लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो ।

लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?