advertisement

हालसम्म कुवेतमा कोरोनाबाट ज्यान जानेको संख्या ३८ पुगेको छ भने १ हजार ७ सय ७६ जना निको भइसकेको छ ।

" /> कुवेतमा थप ९ जनासंगै कोरोना संक्रमित नेपालीहरुको संख्या ८४ पुग्यो - Sarbocha Media

कुवेतमा थप ९ जनासंगै कोरोना संक्रमित नेपालीहरुको संख्या ८४ पुग्यो

`

     २०७७ वैशाख २२ गते २:४७

काठमाडौं, २२ वैशाख । कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या ८४ पुगेको छ ।

थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोसंगै नेपालीहरुको संख्या ८४ पुगेको हो । ३ मेसम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

advertisement

हालसम्म कुवेतमा कोरोनाबाट ज्यान जानेको संख्या ३८ पुगेको छ भने १ हजार ७ सय ७६ जना निको भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?