advertisement

कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ ।

" /> कुवेतमा पनि एक नेपाली कोरोना भाइरसको संक्रमित - Sarbocha Media

कुवेतमा पनि एक नेपाली कोरोना भाइरसको संक्रमित

`

     २०७६ चैत्र २० गते ४:२७

काठमाडौं, २० चैत । कुवेतमा एक जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण भटिएको छ ।

बुधबार कुवेतमा २८ जना संक्रमित पहिचान भएको मध्य एकजना नेपाली कामदारमा पनि देखिएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

advertisement

कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?