काठमाडौं, २० चैत । कुवेतमा एक जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण भटिएको छ ।
बुधबार कुवेतमा २८ जना संक्रमित पहिचान भएको मध्य एकजना नेपाली कामदारमा पनि देखिएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ ।




