काठमाडौं, २३ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) बाट आज १६८ जना नेपाली लिएर जहाज काठमाडौं आउँदैछ ।
एक नेपालीको शवंगै १६८ जना लिएर एयर अरेबियाको उडान नम्बर जी ९ः १७५१ नम्बरको विमान जहाज आउँदै गरेको हो ।

विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।
विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे काठमाडौंमा अवतरण हुनेछ ।




