advertisement

विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।

विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे काठमाडौंमा अवतरण हुनेछ ।

" /> १६८ नेपाली लिएर जहाज काठमाडौं आउँदै - Sarbocha Media

१६८ नेपाली लिएर जहाज काठमाडौं आउँदै

`

     २०७७ ज्येष्ठ २३ गते १०:३०

काठमाडौं, २३ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) बाट आज १६८ जना नेपाली लिएर जहाज काठमाडौं आउँदैछ ।

एक नेपालीको शवंगै १६८ जना लिएर एयर अरेबियाको उडान नम्बर जी ९ः १७५१ नम्बरको विमान जहाज आउँदै गरेको हो ।

advertisement

विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।

विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे काठमाडौंमा अवतरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?