ललितपुरमा २ जना बालिका बलात्कृत, बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

`

     २०७९ कार्तिक २९ गते १२:३८

काठमाडौँ, कार्तिक २९ । ललितपुरमा १० वर्षीया र ११ वर्षीया २ जना बालिका बलात्कृ भएका छन् ।

ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?