" /> सार्वजनिक सवारीको भाडा बढ्यो - Sarbocha Media

सार्वजनिक सवारीको भाडा बढ्यो

`

     २०७८ चैत्र २० गते ३:४६

काठमाडौँ, २० चैत्र । सरकारले अन्तर प्रदेश (राष्ट्रिय स्तर) मा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सूचनामा चैत १७ को मन्त्रीस्तरीय निर्णयअनुसार आइतबारदेखि सार्वजनिक सवारीको भाडा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?