नेपालमा ५८ सङ्क्रमित, १४८ जना डिस्चार्ज

`

     २०७८ फाल्गुन ३० गते ११:०३

काठमाडौँ, ३० फाल्गुन । नेपालमा थप ५८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४८ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८१९ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५० जानको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?