काठमाडौँ, ३० फाल्गुन । नेपालमा थप ५८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४८ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८१९ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५० जानको मृत्यु भएको छ ।