१ करोड ५० लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

`

     २०७८ फाल्गुन २३ गते २:४५

काठमाडौँ, फाल्गुन २३ । प्रहरीले स्रोत नखुलेको १ करोड ५० लाख रुपैयाँ रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा कालिमाटीबाट खटिएको प्रहरी टोलीले १ करोड ५० लाख रुपैयाँ रकमसहित एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेनमा अमित अग्रवाल र बिक्की खड्गी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?