बैतडीमा ४:१ रेक्टर स्केलको भूकम्प

`

     २०७८ फाल्गुन १० गते ११:०१

काठमाडौँ, फाल्गुण १० । बैतडी केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको कोटपेट्रामा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मंगलबार अपराहन्न ३:५२ मिनेटमा गएको केन्द्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?