नेपालमा थप २४०१ संक्रमित, १४ जनाको मृत्यु

`

     २०७८ माघ २६ गते ११:१७

काठमाडौँ, २६ माघ । नेपालमा थप २४०१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७७७७ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ६०३ पिसिआर र ४७५३ नमुना एन्टीजेन परिक्षण गरि कुल १६ हजार ३५६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार २४१ पुगेका छन् ।

पछिल्लो कोरोनाबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८५४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?