दक्षिण अफ्रिकी संसद भवनमा आगलागी

`

     २०७८ पौष १८ गते ७:०७

काठमाडौँ, १८ पौष । केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको एएफपी संवाददाताहरूले बताएका छन्।

आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?