पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ ।

ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाले सामूहिक करणी गरेको प्रहरीको दाबी छ । घटनामा संलग्न फरार तीनजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

" /> करणी गरेको अभियोगमा दुईजना पक्राउ, फरार तीनजनाको खोजी जारी - Sarbocha Media

करणी गरेको अभियोगमा दुईजना पक्राउ, फरार तीनजनाको खोजी जारी

`

     २०७८ श्रावण १० गते ७:०८

तनहुँ, १० साउन । १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ ।

ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाले सामूहिक करणी गरेको प्रहरीको दाबी छ । घटनामा संलग्न फरार तीनजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?