ती अधिकारीले भने, तिम्सिनाले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो ।’

हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दै छ । सुब्बाको शव बुधबार दक्षिणकालीमा फेला परेको थियो ।

" /> बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ - Sarbocha Media

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ

`

     २०७८ आषाढ १० गते ५:५४

काठमाडौँ, १० असार । काठमाडौँको दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या आरोपी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिना भएको खुलेको छ ।

प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।

ती अधिकारीले भने, तिम्सिनाले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो ।’

हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दै छ । सुब्बाको शव बुधबार दक्षिणकालीमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?