उनकै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

" /> कुटाइबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ - Sarbocha Media

कुटाइबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

`

     २०७८ आषाढ ०९ गते ७:४१

काठमाडौँ, ९ असार। सिन्धुलीको कमलामाई नगरपालिका–६, शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ मृत्यु भएको छ ।

उनकै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?