प्रक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–३ विराज टोल बस्ने १८ वर्षीय किशोर रहेको छ । उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई वैशाख १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

" /> जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ - Sarbocha Media

जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

`

     २०७८ वैशाख २३ गते ६:५८

उदयपुर, २३ वैशाख । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोरलाई प्रहरीले प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–३ विराज टोल बस्ने १८ वर्षीय किशोर रहेको छ । उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई वैशाख १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?