मनराजले बाघ मारेर बाघको छाला तथा हड्डी समेतको तस्करी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त छाला र हड्डी सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मनराजलाई आवश्यक कारवाही एवं थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिए ।

" /> बाघको छाला सहित एक जना पक्राउ - Sarbocha Media

बाघको छाला सहित एक जना पक्राउ

`

     २०७७ चैत्र ११ गते १०:५३

लमजुङ, ११ चैत । बाघको छाला र २ किलो २ सय ९० ग्राम हड्डी सहित दोर्दी गाउँपालिका–६ सिमी बस्ने ३४ वर्षीय मनराज गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

मनराजले बाघ मारेर बाघको छाला तथा हड्डी समेतको तस्करी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त छाला र हड्डी सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मनराजलाई आवश्यक कारवाही एवं थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?