पक्राउ पर्नेहरुमा काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका–३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरीएका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

" /> नक्कली नोटसहित दुईजना पक्राउ - Sarbocha Media

नक्कली नोटसहित दुईजना पक्राउ

`

     २०७७ फाल्गुन २७ गते १२:१३

काठमाडौँ, २७ फागुन । महानगरपालिका–४ सुकेधारास्थित आयुष डान्सबारबाट १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका–३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरीएका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?