advertisement

कोरोना संक्रमणको जोखिमका कारण अमेरिकाका धेरैजसो विश्वविद्यालयहरुले अनलाइन कक्षा सन्चालन गर्दै आएका छन् ।

" /> अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई फिर्ता पठाउदै अमेरिका - Sarbocha Media

अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई फिर्ता पठाउदै अमेरिका

`

     २०७७ आषाढ २३ गते ४:२१

काठमाडौं, २३ असार । अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरुलाई अमेरिकामा बस्न नदिने भएको छ ।

पूर्णरुपमा अनलाइन कक्षा लिने विद्यार्थीहरुलाई अमेरिकाबाट उनीहरुकै देश फर्काइने जनाइएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरुको भिसा फिर्ता लिने जनाएको छ ।

advertisement

कोरोना संक्रमणको जोखिमका कारण अमेरिकाका धेरैजसो विश्वविद्यालयहरुले अनलाइन कक्षा सन्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?