advertisement

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

" /> बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली पुरुष ५२ र ११ महिला - Sarbocha Media

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली पुरुष ५२ र ११ महिला

`

     २०७७ ज्येष्ठ ०३ गते ६:५५

काठमाडौंँ,३ जेठ । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ ।

advertisement

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?