advertisement

८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको थियो । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

" /> बेलायतमा फेरि एक पूर्व गोर्खा सैनिकको कोरोनाबाट ज्यान गयो - Sarbocha Media

बेलायतमा फेरि एक पूर्व गोर्खा सैनिकको कोरोनाबाट ज्यान गयो

`

     २०७६ चैत्र ३० गते ३:१८

काठमाडौं, ३० चैत । बेलायतमा फेरि एक पूर्व गोर्खा सैनिकको कोरोनाबाट ज्यान गएको छ । स्याङ्जा वालिङ मुल घर भएका पूर्व गोर्खा सैनिक बेलायतको स्वीन्डन शहरमा बस्दै आएका थिए ।

advertisement

८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको थियो । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?