अमेरिकामा फेरि एक नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टी

`

     २०७६ चैत्र २७ गते ७:०३

एजेन्सी, २७ चैत । अमेरिकामा फेरि एक नेपालीको कोरोना भाइरसबाट ज्यान गएको छ ।

न्युयोर्कको क्‍विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको निमा टेम्बा शेर्पा रहेका छन् । उनको निधन भएको पुष्टी भएको छ ।

कोराना भाइरस सक्रमित शेर्पाको उपचारका क्रममा निधन भएको जनाइएको छ ।

उनको निधनसँगै कोरोना संक्रमणबाट न्युयोर्कमा निधन हुने नेपाली मूलका मानिसको संख्या पाँच पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?