कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबारबाट आफ्नो सेवा सुरू गरेका हुन् ।
कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि सञ्चालनमा आएको भारतीय मिडिले जनाएको छ ।
राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट सञ्चालन भएको रबेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको जनाइएको छ । यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन्।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए