कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबारबाट आफ्नो सेवा सुरू गरेका हुन् ।

कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि सञ्चालनमा आएको भारतीय मिडिले जनाएको छ ।

राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट सञ्चालन भएको रबेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको जनाइएको छ । यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन्।

" /> भारतमा कोरोना महामारीपछि बन्द भएको मेट्रो रेल सञ्चालन - Sarbocha Media

भारतमा कोरोना महामारीपछि बन्द भएको मेट्रो रेल सञ्चालन

`

     २०७७ भाद्र २२ गते ७:०७

एजेन्सी, २२ भदौ । भारतमा मेट्रो रेलहरू सोमबार बिहानबाट सञ्चालन गरेको छ ।

कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबारबाट आफ्नो सेवा सुरू गरेका हुन् ।

कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि सञ्चालनमा आएको भारतीय मिडिले जनाएको छ ।

राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट सञ्चालन भएको रबेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको जनाइएको छ । यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?