सो अवधीमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्ह्वा समाचारमा उल्लेख गरीएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना संक्रमण शुरूभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको जनाएको छ ।

कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

" /> कोरोना संक्रमणका कारण ब्राजिलमा एक दिनमै १ हजार ३ सय ५१ जनाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण ब्राजिलमा एक दिनमै १ हजार ३ सय ५१ जनाको मृत्यु

`

     २०७७ माघ ३० गते ८:५४

एजेन्सी, ३० माघ । ब्राजिलमा २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले जनाएको छ ।

सो अवधीमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्ह्वा समाचारमा उल्लेख गरीएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना संक्रमण शुरूभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको जनाएको छ ।

कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?