भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएका छन् ।
भारतमा हालसम्म सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या १ करोड ५९ लाख ९२ हजार २ सय ७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड १ लाख ४२ हजार ३ सय ३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख ४ हजार ९ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ ।
भारतमा हालसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए