इच्छुक र योग्यता पुगेका उम्मेदवारले वैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ ।

" /> नेपाली सेनाको विभिन्न पदहरूमा भर्ना खुल्यो (सूचनासहित) हेर्नुहोस् - Sarbocha Media

नेपाली सेनाको विभिन्न पदहरूमा भर्ना खुल्यो (सूचनासहित) हेर्नुहोस्

`

     २०७८ वैशाख १४ गते ८:१७

काठमाडौँ, १४ वैशाख । नेपाली सेनाले विभिन्न पदमा एक सूचनामार्फत भर्ना आह्वान गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले वैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?