स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा ४५ सय बढीमा सङ्क्रमण पुष्टि - Sarbocha Media

पछिल्लो २४ घण्टामा ४५ सय बढीमा सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख १४ गते ११:५२

काठमाडौँ, १४ वैशाख । पछिल्लो २४ घण्टामा थप ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?