advertisement
आफन्त वियोगको पिडामा जलिरहेका नेपाली मनहरूले हाम्रो राज्य संयन्त्रलाई सोधिरहेका छन्– राज्यले आफ्नै नागरिकको पिडामा कहिले संवेदनशील हुन सिक्ने? सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका कुरा नारामै मात्र सीमित कहिलेसम्म हुने? क्विन्टलका क्विन्टल सुनचाहिँ सजिलै भित्रिन्छ तर गरिब नेपाली कामदारको कफिन भने बाहिरबाट ल्याउन त्यति विधि सास्ती हुने किन? राज्यले आफ्नै जनतालाई पनि नागरिकको व्यवहार गर्ने सिक्ने कहिले? पर्यटकसँगै शव भित्र्याएर राज्यले विदेशीलाई कस्तो रमिता देखाउन खोजेको?
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए