advertisement

भारत सकरारको चुपचाप

लगभग एक महिनादेखि चीन र भारतको सीमामा विभिन्न स्थानमा द्वन्द्व भइरहेको छ। तर न त राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजीत डोभाल र न त चीफ अफ चीफ स्टाफ (सीडीएस) बिपिन रावतको बयान आएको छ। न त रक्षा मन्त्रालयले वा पीएमओले आधिकारिक रूपमा यस बारे केही भनेका छन। प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि तीन सेनाका प्रमुख अजीत डोभाल र बिपिन रावतसँग एक भेट गरेका थिए। रक्षामन्त्री राजनाथ सिंहले तीन सेवाका प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार र सुरक्षा प्रमुखसँग पनि भेटवार्ता गरे।

यद्यपि यी बैठकहरूमा के भयो बारेमा सार्वजनिक छैन। राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य लेफ्टिनेंट जनरल एसएल नरसिम्हनले ुद इंडियन एक्सप्रेसु लाई एक अन्तर्वार्तामा भनेका थिए कि यस पटक चिनियाँ पक्ष सन् २०१७ को डोकलाम विवादको समयभन्दा बढी आक्रामक देखिन्छ, यद्यपि यस पटक आफ्नो सेनाको संख्या यति बढी देखिएको छैन। बीबीसीको सहयोगमा

" /> मुख्य खबर Archives - Page 986 of 1063 - Sarbocha Media

मुख्य खबर

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए