advertisement

लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् ।

" /> उद्योगी तथा व्यवसायीलाई लकडाउन कै बीचमा कर तिर्न दबाव - Sarbocha Media

उद्योगी तथा व्यवसायीलाई लकडाउन कै बीचमा कर तिर्न दबाव

`

     २०७७ ज्येष्ठ २० गते ५:५४

काठमाडौं,२० जेठ। उद्योगी तथा व्यवसायीले लकडाउन कै बीचमा कर तिर्नुपर्ने भएको छ ।

सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न दबाव दिन थालेको छ ।

आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालको छ ।

advertisement

लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?