
नेपाली भूमि अतिक्रमण गरेर ढुक्कसँग वर्षौँदेखि बस्दै आइरहेका भारतीय सैनिकहरूलाई चिनियाँ सेनाले चेतावनी दिएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको पत्रिकाले समाचारमा लेखेको छ। लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच तनाव चलिरहेकै बेला लिपुलेकमा पनि चिनियाँ सेनाले भारतीय सेनालाई हट्न चेतावनी दिएपछि भारतीय सेना तरंगित भएको समाचारमा उल्लेख छ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए