advertisement

अब मेस्सीले बार्सिलोनाम बस्‍ने चाहना व्यक्त गरे बार्टोमेउले क्लब छाड्नेछन् । एकवर्षे सम्झौता बाँकी रहेका मेस्सीलाई क्लब नछाड्न प्रस्तावसमेत गरिएको छ । क्लब अध्यक्षले राजीनामा दिन तयार भएको प्रतिक्रिया दिएपछि अब मेस्सीलाई दबाब सिर्जना भएको छ । तर, मेस्सीले कस्तो प्रतिक्रिया दिन्छन् त्यो भने आउन बाँकी छ ।

३३ वर्षीय मेस्सीले क्लबका अध्यक्षको राजीनामा माग्‍नु उनका लागि सबैभन्दा सजिलो मार्ग नहुन सक्छ । तर, बार्टोमेउले मेस्सीको स्थानान्तरणलाई रोक्न आफू अघि सरेका छन् । उनी मेस्सीको स्थानान्तरणबारे कुराकानी नगर्न कटिबद्ध छन् ।

" /> खेलकुद Archives - Page 63 of 68 - Sarbocha Media

खेलकुद

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 61 62 63 64 65 68