दाङ, ४ बैशाख । भारतबाट नेपाल भित्र्याइएको गोलभेडा खाल्डोमा पुरेको छ ।
लकडाउनको बेला लुकिछिपी भारतबाट भित्राइएको गोलभेडा दाङका व्यसायीले नियन्त्रणमा लिएर खाल्डोमा पुरेको हो ।

८५ क्यारेट गोलभेडा कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बुटवल, चन्द्रौटा हुँदै दाङ भित्राइएको थियो ।
केही समय अगाडि भारतबाट भित्राइएको फलफूल राखिएको तुलसीपुर बजारको एक सटरमा सिलबन्दी गरिएको थियो ।




