काठमाडौं, मंसिर ३० । साताको पहिलो दिन आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



