advertisement

८५ क्यारेट गोलभेडा कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बुटवल, चन्द्रौटा हुँदै दाङ भित्राइएको थियो ।

केही समय अगाडि भारतबाट भित्राइएको फलफूल राखिएको तुलसीपुर बजारको एक सटरमा सिलबन्दी गरिएको थियो ।

" /> भारतबाट नेपाल भित्र्याइएको ८५ क्यारेट गोलभेडा खाल्डोमा पुरियो - Sarbocha Media

भारतबाट नेपाल भित्र्याइएको ८५ क्यारेट गोलभेडा खाल्डोमा पुरियो

`

     २०७७ वैशाख ०४ गते ५:४२

दाङ, ४ बैशाख । भारतबाट नेपाल भित्र्याइएको गोलभेडा खाल्डोमा पुरेको छ ।

लकडाउनको बेला लुकिछिपी भारतबाट भित्राइएको गोलभेडा दाङका व्यसायीले नियन्त्रणमा लिएर खाल्डोमा पुरेको हो ।

advertisement

८५ क्यारेट गोलभेडा कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बुटवल, चन्द्रौटा हुँदै दाङ भित्राइएको थियो ।

केही समय अगाडि भारतबाट भित्राइएको फलफूल राखिएको तुलसीपुर बजारको एक सटरमा सिलबन्दी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?